३ श्रावण २०८३, आइतबार | July 20, 2026

टेलिकमको ८० फिट टावरमाथि चढेका युवाको कसरी भयो उद्धार ?


0
Shares

सर्लाही । नेपाल टेलिकमको ८० फिट टावरमाथि चढेका गोडैता नगरपालिका वडा नं ९ बकैनियाका २४ वर्षीय अफसर आलम हुसैनको उद्दार भएको छ । उद्धारपछि घर उनी फर्किएका छन् ।

बिहानै उनी सदरमुकाम मलंगवास्थित नेपाल टेलिकमको ८० फिट टावरमाथि चढेपछि केही समय तनाव भएको थियो ।

घटना थाहा पाएपछि उनका घरबाट आमाबुबा आएर सम्झाएका थिए । आमाबुबाको आग्रहपछि उनी टावरबाट ओर्लिएर घर गएको हुन् ।

उनी सर्लाही क्याम्पस मलंगवाका बीबीएसमा अध्ययनरत विद्यार्थी हुन् ।

प्रतिक्रिया