२८ जेष्ठ २०८३, बिहिबार | June 11, 2026

कर काण्डमा अर्थमन्त्री वाग्लेको सनसनीपूर्ण स्पष्टीकरण


332
Shares

कर काण्डमा अर्थमन्त्री वाग्लेको स्वीकारोक्ति: ‘मैले होइन, कर्मचारीले बिहान ४ बजे गल्ती गरे

Kathmandu,27,Jestha संसद्मा पेश भइसकेको आर्थिक विधेयकमा कर र शुल्क परिवर्तन भएको स्वीकार्दै अर्थमन्त्री वाग्लेले आफूलाई विवादबाट अलग राख्न खोजेका छन्

।विपक्षीले कर काण्डको छानबिन मागिरहेका बेला अर्थमन्त्री वाग्लेले त्रुटिको जिम्मेवारी कर्मचारीमाथि सार्दै आफू मन्त्रालयको ‘गार्डियन’ मात्र भएको बताएका छन्।

आर्थिक विधेयकको त्रुटिबारे प्रश्न उठेपछि अर्थमन्त्री वाग्लेले विपक्षीमाथि राजनीतिक उद्देश्यले प्रधानमन्त्री र अर्थमन्त्रीलाई बदनाम गर्न खोजिएको आरोप लगाएका छन्।

करका दर परिवर्तनको विवादले संसद् ततिरहेका बेला अर्थमन्त्री स्वर्णिम वाग्लेले कर्मचारीको गल्तीलाई कारण देखाए। तर त्रुटि सच्याउन अपनाइएको प्रक्रिया भने झन् विवादमा परेको छ।

अर्थमन्त्रीले समितिमै झुट बोलेु— ज्ञानेन्द्र शाही

प्रतिक्रिया