१९ फाल्गुन २०८२, मंगलबार | March 3, 2026

०८३ सालः सार्वजनिक बिदाको सूची हेर्नुहोस्


996
Shares

काठमाडौं,१९ फागुन । सरकारले विसं २०८३ सालको सार्वजनिक बिदाको सूची सार्वजनिक गरेको छ ।

यसअघि १३ फागुनमा बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदा निर्धारण गर्ने निर्णय गरेको थियो ।

सोही अनुसार, सरकारले मंगलबार सार्वजनिक बिदाको सूची राजपत्रमा सार्वजनिक गरेको हो ।

०८३ सालः सार्वजनिक बिदाको सूची हेर्नुहोस्

प्रतिक्रिया