५ फाल्गुन २०८२, मंगलबार | February 17, 2026

नेकपा संयुक्तको घोषणापत्र (पुर्णपाठसहित)


February 17, 2026
0
Shares

काठमाडौं । घनश्याम भुसाल नेतृत्वको नेकपा संयुक्तले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । आज काठमाडौंमा पत्रकार सम्मेलन गरेर घोषणा पत्र सार्वजनिक गरेको हो।

घोषणापत्रमा विदेशी सहयोगमा भर परेर कोही पनि समृद्ध नभएको भन्दै आवश्यकताबाहेकको विदेशी सहयोग नलिने घोषणा गरेको छ।

 

नेकपा संयुक्तको घोषणापत्र हेर्नुहोस् ।

प्रतिक्रिया