२९ माघ २०८२, बिहिबार | February 12, 2026

तस्बिरमा हेर्नुहोस् प्रदीप पौडेलेको घरदैलो कार्यक्रम !


February 12, 2026
166
Shares

काठमाडौं । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नं ५ का नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेलले आज बुढानीलकण्ठ नगरपालिकाको वडा नं ६ मा चुनावी घर दैलो कार्यक्रम गरेका छन् ।

बिहान ७ बजेदेखि १० बजेसम्म र बेलुका ४ बजेदेखि ७ बजेसम्म दुई सिफ्टमा पौडेल मतदाताहरुको प्रत्येक घरघरमा पुगेर मत मागेका हुन् ।

उनी गत ०७९ को चुनावमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए । फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुँदैछ ।

प्रतिक्रिया