८ माघ २०८२, बिहिबार | January 22, 2026

राप्रपाका उम्मेदवार स्वागत नेपाललाई साइबर ब्युरोले किन बोलायो ?


January 22, 2026
83
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रतिनिधिसभा उम्मेदवार स्वागत नेपाल (भद्रप्रसाद नेपाल) लाई प्रहरीको केन्द्रीय साइबर ब्युरोले फेरी बोलाएको छ ।

साइबर ब्युरोले टेलिफोन गरेर बोलाएको स्रोतले जानकारी दियो ।

नेपालले सामाजिक सञ्जालमार्फत दिएको अभिव्यक्तिका सम्बन्धमा बुझ्न बोलाइएको साइबर ब्युरोले जनाएको छ ।

उनीविरुद्ध कसले के सम्बन्धमा उजुरी दिएको हो भन्ने प्रहरीले केही खुलाएको छैन ।

प्रतिक्रिया