समयमै काम नसक्ने २५ निर्माण कम्पनीसँग ठेक्का तोडियो (सूचीसहित)
काठमाडौं,१ मंसिर । समयमै निर्माण सम्पन्न नगर्ने २५ वटा निर्माण कम्पनीहरुसँग ठेक्का तोडेको छ ।
सडक डिभिजन काठमाडौं अन्तर्गत संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंले सम्झौता अनुसार तोकिएको समयभित्र निर्माण सम्पन्न नगर्ने २५ वटा निर्माण कम्पनीसँग ठेक्का तोडेको आज एक सूचना जारी गर्दै जानकारी दिएको हो ।



