२४ कार्तिक २०८२, सोमबार | November 10, 2025

प्रहरीको महानिरीक्षकमा कार्की नियुक्त


November 10, 2025
0
Shares

काठमाडौं,२४ कात्तिक । नेपाल प्रहरीको महानिरीक्षक (आइजीपी) मा एआईजी दानबहादुर कार्की नियुक्त भएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई महानिरीक्षक नियुक्त गरेको सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।

कार्की काठमाडौं उपत्यका कार्यालय, रानीपोखरीमा कार्यरत थिए ।

प्रतिक्रिया