१७ भाद्र २०८२, मंगलबार | September 2, 2025

थियाजिनको कार्यक्रम सकाएर बेइजिङ पुगे ओली


September 2, 2025
83
Shares

काठमाडौ,१७ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली थियाजिनको कार्यक्रम सकाएर बेइजिङ पुगेका छन्।

चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओली रेलमार्ग हुँदै थियाजिनबाट बेइजिङ पुगेका हुन् ।

प्रधानमन्त्रीको सचिवालयको अनुसार बेइजिङमा प्रधानमन्त्री ओलीको चीनका उपराष्ट्रपति हान चङ्गसँग भेट गर्नेछन् भने उपराष्ट्रपति चङ्गद्वारा आयोजित रात्रि भोजमा नेपाली प्रतिनिधिमण्डल सहभागी हुनेछ ।

 

प्रतिक्रिया