३० श्रावण २०८२, बिहिबार | August 14, 2025

चक्रे मिलनसहित यी हुन् धरौटीमा रिहा हुने युवाहरु


August 13, 2025
83
Shares

काठमाडौं,२८ साउन । गुण्डा नाइके चक्रे मिलन भन्ने मिलन गुरुङ धरौटीमा रिहा हुने भएका छन् । जिल्ला अदालतका न्यायाधीश खिमानन्द भुसालको एकल इजलासले उनलाई ३० हजार रुपैयाँ धरौटीमा छोड्ने आदेश जारी गरेको हो ।

उनीसहित अभद्र व्यवहारसम्बन्धी मुद्दा दायर भएका १९ जनालाई नै धरौटीमा छोड्ने आदेश भएको छ।

जन्मदिन मनाइरहेका बेला गत साउन १५ गते काठमाडौंको चक्रपथस्थित साम्बला होटलबाट पक्राउ परेका थिए ।

चक्रेसँगै को–को हुँदैछन् रिहा

चक्रे मिलन भन्ने मिलन गुरुङ समेत १९ जना (अभद्र व्यवहार)

१। जीत बहादुर लामा – १० हजार

२। रितिक लामा – २० हजार

३। चन्द्र देव कार्की -१० हजार

४। प्रकाश गोले– १० हजार

५। आमिर आलेमगर – १०हजार

६ । उत्तम महर्जन – १० हजार

७ । प्रनिश कँडेल – १० हजार

८। राजु परियार – १० हजार

९ ।राजेश भन्ने रोजेश खड्का – ३० हजार

१० ।गणेश बहादुर बोगटी – २० हजार

११ ।रोशन सुवेदी – १० हजार

१२। सन्दीप के।सी – १० हजार

१३ । राहुल खड्का – १०हजार

१४ । यामु पौडेल– १० हजार

१५ । सौरभ सुनार – १० हजार

१६ । डिल्लीराज कँडेल – २० हजार

१७। चर्के मिलन भन्ने मिलन गुरुङ – ३० हजार

१८ ।सफल भन्ने सुजल शाही – १० हजार

१९ । निराजन पौडेल – १० हजार

प्रतिक्रिया