१३ श्रावण २०८२, सोमबार | July 28, 2025

गोसाइँकुण्डमा २ जना युवा बेपत्ता


83
Shares

रसुवा,१२ साउन । पवित्र तीर्थस्थल गोसाइँकुण्डमा स्नानको क्रममा दुई जना युवा बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय रसुवाको अनुसार बेपत्ता हुनेमा तिर्थालुहरु विराटनगरका दुई युवक सुजन ढकाल र बेलवारीका मनोज न्यौपाने रहेका छन् ।

उनीहरुको खोजीका लागि नेपाली सेना श्रीनाथ गण, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका अधिकृत तथा जवानलाई आइतबार नै गोसाइँकुण्ड पठाइसकिएको छ ।

 

 

प्रतिक्रिया