२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

सन्दीपले ९ विकेट लिंदा कुतारविरुद्ध नेपालको शानदार जीत


0
Shares

काठमाडौं, १४ वैशाख । नेपालले कतारलाई पराजित गर्दै एसीसी मिन्स प्रिमियर कप क्रिकेटको सेमिफाइनलको यात्रा तय गरेको छ । आज त्रिभुवन विश्वविद्यालयस्थित क्रिकेट मैदानमा भएको खेलमा नेपालले कमजोर ब्याटिङ गर्दा १५७ रनमात्र बनाउन सक्यो ।

बलिङमा नेपाल चम्कियो । सन्दीप लामिछाने एक्लैले ५ विकेट लिंदा १४ रन मात्र खर्चिए । उनले ९.१ ओभर बलिङ गरेका थिए । ब्याटिङमा पनि अविजित रहँदै सन्दीपले ४२ रन बनाए ।

नेपालका लागि सोमपाल कामीले ३ र ललित राजवंशीले २ विकेट लिएका थिए ।

प्रतिक्रिया