निर्माणाधीन दमक भ्युटावरमाथि प्रश्न
Óñ£ÓñùÓÑìÓñùÓñ¥ÓñòÓÑï Óñ«ÓÑéÓñ▓ÓÑìÓñ» ÓñåÓñòÓñ¥Óñ©Óñ┐Óñ»ÓÑï
काठमाडौँ, वैशाख ९ गते । झापा जिल्लाको दमकमा निर्माणाधीन भ्युटावरको निर्माण र सञ्चालनबारे महालेखा परीक्षकको कार्यालयले तीन वर्षदेखि लगातार प्रश्न उठाउँदै आएको छ । आर्थिक वर्ष २०७५र७६ मा निर्माण सुरु भएको भ्युटावर निर्माण कार्य समयमा नसकिएको भनी आव २०७६र७७ को प्रतिवेदनदेखि नै महालेखाले प्रश्न उठाएको हो ।
२०७८ मा राष्ट्रपतिसमक्ष प्रस्तुत ५८औँ प्रतिवेदनमा “भ्युटावर निर्माण
(आर्थिक कार्यविधि नियमावली, २०६४ को नियम २२) मा प्रस्तावित आयोजनाको सम्भाव्यता अध्ययन, आर्थिक, प्राविधिक तथा प्रशासनिक उपयुक्तताका आधारमा प्रतिफलको समेत विचार गरी आयोजना स्वीकृत हुनुपर्ने�
