८ कार्तिक २०८१, बिहिबार | October 25, 2024

४९ उद्दोगले कुलमानलाई टेरेनन्, विद्युतको अरबौं महशुल नतिर्नेलाई के होला ?


October 24, 2024
332
Shares

काठमाडौं, ८ कात्तिक । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनको विद्युत महशुल तिर्न बाँकी रहेका ४९ उद्दोगको नाममा सूचना जारी गरी महशुल तिर्न समयसीमा तोकेपनि कसैले पनि तिरेनन् । असोजको अन्तिम साता सूचना प्रकाशित गरी तोकिएको समयसीमा सकिएपछि नेपाल विद्युत प्राधिकरणको बोर्ड बैठकले कस्तो कदम चाल्ला भन्ने चासो बनेको छ ।

उद्दोगहरुले करोड देखि २ अर्बसम्म विद्युत महशुलको बक्यौता तिर्न बाँकी छ । अब ती उद्दोगको लाइन काट्ने या नकाट्नेमा प्राधिकरण र सरकारले लिने निर्णयमा चासो बनेको छ ।

यसअघि लाइन काट्दा केपी शर्मा ओली नेतृत्वको सरकारको ठाडो आदेशमा जोडिएको थियो । उक्त कदमपछि सरकार आलोचित भयो ।

यी हुन् २० अर्बभन्दा बढी विद्युत महशुल नतिर्ने उद्दोग (सूचीसहित)

प्रतिक्रिया