३० आश्विन २०८१, बुधबार | October 16, 2024

टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेट


October 11, 2024
2.8k
Shares

काठमाडौं, २५ असोज । विजया दशमीको टीकाको उत्तम साइत शनिबार विहान ११ बजेर ३६ मिनेटमा रहेको पञ्चांग निर्णायक समितिले जानकारी दिएको छ । यो समय पछि टीका लगाउने गरी समितिले साइत खुलाएको हो ।

विहान ८ बजेर ३३ मिनेटमा देवी बिसर्जन गरी टीका लगाउने साइत उल्लेख गरिएको हो ।

यो वर्ष अष्टमी र नवमी एकै दिन राखिएको छ । टिनी घटबढका कारण यस्तो भएको बताइएपनि अन्यौलता रहेको छ ।

प्रतिक्रिया