२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

प्रकाशमान सिंह उपप्रधानमन्त्री र रमेश लेखक गृहमन्त्री बन्ने


2.2k
Shares

काठमाडौं, ३० असार । नेपाली काँग्रेस केपी शर्मा ओली नेतृत्वको सरकारमा आइतबारबाट नै सहभागी हुने भएको छ । काँग्रेस प्रकाशमान सिंह नेतृत्वमा सरकारमा सहभागी हुने बुझिएको छ ।

विश्वस्त स्रोतका अनुसार सिंहलाई उपप्रधानमन्त्रीसहित भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिइनेछ ।

रमेश लेखक गृहमन्त्री बनाइने पक्कापक्की छ । आरजु देउवा परराष्ट्रमन्त्री बन्नेछिन् । हृदयराम थानी सामान्य प्रशासन, रामनाथ अधिकारी वनमन्त्री बन्ने बुझिएको छ ।

मन्त्री बन्ने सूचीमा अजय चौरसिया पनि रहेको विश्वस्त स्रोतले बताएको छ ।

प्रतिक्रिया