५ चैत्र २०८१, बुधबार | March 19, 2025

कुलमान एक्सनमा उत्रिए, महशुल नतिर्ने उद्दोगीको लाइन काट्ने


498
Shares

काठमाडौं, ६ चैत्र । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ फेरि एक्सनमा उत्रिएका छन् । उनले डेडिकेटेड र ट्रंक लाइनको महशुल नतिर्ने उद्दोगीको लाइन काट्ने निर्देशन दिएका छन् ।

कुलमानले विगतमा पनि लाइन काट्ने कदम चालेका थिए । तर, उद्दोगीले सरकारलाई प्रभावित पारेर पुनः लाइन जोड्न वाध्य पारेका थिए ।

केपी शर्मा ओली नेतृत्वको सरकारले कुलमानलाई हटाउने प्रयास गरेकोमा ब्याक भएसँगै नयाँ घटना विकास भएको छ । कुलमान फेरि महशुल नतिर्ने उद्दोगीप्रति कठोर बनेका छन् ।

उद्दोगीले २० अर्बभन्दा बढी महशुल तिरेका छैनन् । उनीहरु महशुल नतिर्ने अडान कसिरहेका छन् ।

प्रतिक्रिया