२८ पुस २०८१, आइतबार | January 12, 2025

ग्रीनल्यान्ड डेनमार्कबाट स्वतन्त्र हुनसक्ने


January 12, 2025
415
Shares
default

एजेन्सी, २८ पौष । ग्रीनल्यान्ड डेनमार्क अधिनस्थ भूभाग हो । एक लाखभन्दा कम जनसंख्या भएको डेनमार्क आफ्नो बनाउने अमेरिकाको लक्ष्यबारे डोनाल्ड ट्रम्पले खुलाइसकेका छन् । उनले ग्रीनल्यान्ड खरिद गर्ने अभिव्यक्ति दिएपछि तरंग आएको छ ।

डेनमार्कले ट्रम्पको अभिव्यक्तिपछि चासो लिएको छ ग्रीनल्यान्ड मामलामा । तर, ग्रीनल्यान्डका प्रधानमन्त्री मुट एगेडले आफ्नो देश डेनमार्कबाट स्वतन्त्र हुन चाहेको बताएका छन् । उनले शुक्रबार डेनमार्कका प्रधानमन्त्री मेटे फ्रेडरिक्सनसँगको संयुक्त पत्रकार सम्मेलनमा आफूहरु डेनमार्क र अमेरिका दुवैको हुन नचाहेको स्पष्ट पारे ।

युक्रेन युद्धपछि यूरोपेली देशको शक्तिमाथि चुनौती थपिइरहँदा पछिल्लो घटना विकास भएको हो । उता बल्गेरियाका एकजना विपक्षी नेताले युक्रेनको ठूलो भूभाग आफ्नो दाबी गरेका छन् ।-Photo Source: Greenland Today

प्रतिक्रिया