काठमाडौं आइपुग्यो प्रधानमन्त्री ओलीको जम्बो टोली

काठमाडौं,२० मंसिर । चीनको ४ दिने औपचारिक भ्रमण पुरा गरेर प्रधानमन्त्री केपी शर्मा ओली काठमाडौं आइपुगेका छन् ।
ओली ८७ जनाको जम्बो टोलीसहित गत मंसिर १७ गते चीन तर्फ उडेका थिए । सो टोली केही बेर अघि मात्रै काठमाडौं अवतरण गरेका हो ।