८ आश्विन २०८१, मंगलबार | September 24, 2024

राष्ट्रपति रामचन्द्र पौडेल धर्मको पक्षमा


September 1, 2024
8.1k
Shares

भक्तपुर,१६ भदौं । राष्ट्रपति रामचन्द्र पौडेल हिन्दु धर्मको रक्षा गर्नु पर्छ भन्ने पक्षमा छन्। उनी शुक्रबार भक्तपुरको पाँचतले मन्दिर लगायतको मन्दिरहरूमा देवीदेवताको दर्शन गरेको छन् ।

हल्लाखल्ला नगरी सुटुक्क भक्तपुरमा रहेको देवीदेवताको दर्शन गर्न उनी शुक्रबार आएका थिए ।

कार्यक्रममा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको थियो । चागुनारायण नगरपालिका भक्तपुरका मेयर जीवन खत्री,मध्यपुरथिमि नगरपालिका भक्तपुरका मेयर सुरेन्द्र श्रेष्ठ,भक्तपुर क्षेत्र नं २ का सांसद दुर्लभ थापा, मध्यपुरथिमि नगरपालिका भक्तपुर नेपाली काङ्ग्रेसका लोकप्रिय नेता हरिदास प्रजापति लगायतका उपस्थित कार्यक्रममा रहेको थियो ।

भक्तपुरका वरिष्ठ पत्रकार सुरेन्द्र बहादुर खत्री सिलवालले राष्ट्रपति रामचन्द्र पौडेल धार्मिक राष्ट्रपति भएको नेपालीपेन डक कमलाई वताएका छन्।

प्रतिक्रिया