३१ भाद्र २०८१, सोमबार | September 17, 2024

नेपाललाई हराउँदै बँगलादेश बन्यो यु-२० साफ च्याम्पियन


August 28, 2024
1.1k
Shares

काठमाडौं, १२ भाद्र । यु-२० साफ च्याम्पियनशिप फुटबलको उपाधि बँगलादेशले जितेको छ । बुधबार एन्फा कम्प्लेक्स सातदोबाटोको खेल मैदानमा भएको फाइनलमा बँगलादेशले नेपालविरुद्ध जित हासिल गर्दै उपाधि जितेको हो ।

बँगलादेले तीन गोल गरेपछि नेपालले खेलमा फर्कने प्रयासमा एक गोल गरेको थियो । तर, आक्रामक खेल खेलको नेपाललाई इन्जुरी समयमा बँगलादेले थप गोल गर्दै ४-१ गोल अन्तरले उपाधि पक्का गरेको हो ।

प्रतिक्रिया