८ आश्विन २०८१, मंगलबार | September 24, 2024

प्रधानमन्त्री ओली र अमेरिकी उपविदेशमन्त्री रिचार्डबिच भेटवार्ता


August 16, 2024
415
Shares

काठमाडौँ,३२ साउन । प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकी उपविदेशमन्त्री रिचार्ड वर्माबिच भेटवार्ता भएको छ । शुक्रबार प्रधानमन्त्री ओली र उपविदेशमन्त्री वर्माबिच सिंहदरबारमा भेटवार्ता भएको हो ।

उनीहरुबिच नेपाल र अमेरिकाबिचको पारस्परिक सम्बन्ध र द्धिपक्षीय हितका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ ।

वर्माले परराष्ट्र मन्त्री आरजु राणा देउवालगायतसहित उच्चस्तरीय भेटघाट गर्ने आजको कार्यक्रम रहेको छ । रिचार्ड आज बिहान काठमाडौँ आइपुगेका हुन् ।

प्रतिक्रिया