३ आश्विन २०८१, बिहिबार | September 19, 2024

टीआरसीमा शीर्ष नेताबीच सहमति (पुर्णपाठसहित)


415
Shares

काठमाडौं,२४ साउन । बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक टुंगो लगाउने तीन दलबीच सहमति भएको छ।

२५ फागुन २०७९ मा प्रतिनिधिसभामा दर्ता भई विचाराधीन रहेको संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक अघि बढाउने सन्दर्भमा शान्ति प्रक्रियाका हस्ताक्षरकर्ता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालबीच सहमति भएको हो।

प्रतिक्रिया