१ आश्विन २०८२, बुधबार | September 17, 2025

चाँगुनारायण नगरपालिका भक्तपुर बन्यो आर्कषक


23k
Shares

भक्तपुर । चागुनारायण नगरपालिका भक्तपुरका प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद हुमेगाईले नगरपालिका आकर्षक बनाएका छन् । धेरै कर्मचारी हरूले आफ्नो घर सुन्दर बनाउन पहिलो प्राथमिकता दिने भएपनि भक्तपुरका चागुनारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद थोरै त्यस्ता कर्मचारी पर्छन् जसले कार्यालय सुन्दर बनाएका छन्।

चागुनारायण नगरपालिका कार्यालयमा भएको भगवान् गणेशको मुर्ति अहिले निकै आकर्षक देखिन्छ । भगवान गणेशको आशिर्वादले चागुनारायण नगरपालिका राम्रो हुनेमा प्रमुख प्रशासकीय अधिकृत शिव प्रसादले विश्वास ब्यक्त गरे । चागुनारायण नगरपालिकाको कार्यालय अहिले निकै आकर्षक देखिन्छ । कार्यालयको सरसफाइ देखि सेवाग्राहीलाई राम्रोसँग बस्ने ब्यबस्थापन समेत गरिएको छ।

काम छिटोभन्दा छिटोछिटो हुने प्रणाली लाई चुस्त दुरुस्त बनाएका छन् ।चागुनारायण नगरपालिका का प्रमुख जीवन खत्रीले प्रमुख प्रशासकीय अधिकृतले राम्रो कामको शुरूवात गरेकोमा हाकिमलाई धन्यवाद दिएका छन् ।चागुनारायण नगरपालिका भक्तपुरले विद्वान हाकिम पाएकामा कर्मचारी हरू खुसीले गदगद भएको छन् । (सुरेन्द्र बहादुर खत्री सिलवाल)

प्रतिक्रिया