पेरिस ओलम्पिकको भव्य उद्घाटन (फोटोफिचर)

एजेन्सी, १२ साउन । पेरिस ओलम्पिकको भव्य उद्घाटन भएको छ । गएराति पेरिसमा अहिलेसम्मकै पृथक तरिकाले ओलम्पिकको उद्घाटन भएको हो ।
ओलम्पिकको उद्घाटन रँगशाला बाहिर गरियो । विभिन्न देशका सहभागीलाई पानीजहाजहरुमा मार्चपास गराइयो ।