२१ आश्विन २०८३, बुधबार | October 7, 2026

कांग्रेसको उम्मेदवारहरूको प्रथम नामावली प्रकाशित


October 7, 2026
0
Shares

काठमाडौँ । नेपाली कांग्रेसले १५ औँ महाधिवेशन अन्तर्गत हुने केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारहरूको प्रथम नामावली प्रकाशित गरेको छ।

केन्द्रीय निर्वाचन समितिले जारी महाधिवेशनका लागि तोकिएको कार्यतालिका अनुसार विभिन्न पदहरूमा दर्ता भएका उम्मेदवारीहरूको सूची सार्वजनिक गरेको हो। सूचना अनुसार, सभापति पदका लागि गगन कुमार थापा, किशोर सिंह राठौर र श्यामकृष्ण खड्‌गी गरी ३ जनाको उम्मेदवारी परेको छ।

कांग्रेसको उम्मेदवारहरूको प्रथम नामावली प्रकाशित

 

प्रतिक्रिया