२२ भाद्र २०८१, शनिबार | September 8, 2024

नेप्से परिसूचक ६ महिनायताकै उच्च अंकमा वृद्धि


415
Shares

काठमाडौं, १ साउन । नेप्से परिसूचक उच्च अंकमा वृद्धि भएको छ । मंगलबार ६ महिनायताकै नेप्सेमा ७०.१८ अंकले नेप्से परिसूचक वृद्धि भएको हो ।

नयाँ सरकार गठन भएपछि नेप्से ह्वात्तै बढेपछि शेयर बजारमा उत्साह छाएको छ । ९ अर्ब १३ करोड ८६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सोमबार ८ अर्ब ७३ करोड ८६ लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।

नेप्से ३.१३ प्रतिशतले वृद्धि भएर २३१०.५९ बिन्दुमा बन्द भएको हो ।

प्रतिक्रिया