डेंगुको महामारीको खतरा
काठमाडौं, ५ असार । उपत्यकालगायत देशका अधिकांश भागमा डेंगुको खतरा बढेको छ । डेंगुका विरामी गर्मी चर्किएसँगै बढ्न थालेका छन् ।
विशेष प्रकारको लामखुट्टेबाट सर्ने रोग भएकाले होशियारी अपनाउन, सरसफाई कायम राख्न सल्लाह दिइएको छ ।


