३१ भाद्र २०८१, सोमबार | September 17, 2024

भारतमा सत्तारुढ भाजपा जिततर्फ उन्मुख


747
Shares

एजेन्सी, २२ जेठ । भारतमा सत्तारुढ भारतीय जनता पार्टी लोकसभा चुनावमा जिततर्फ उन्मुख भएको छ । प्रारम्भिक मतगणनामा भाजपा र उसको गठबन्धन बलियो अवस्थामा देखिएको छ ।

मतगणनामा ठूला राज्यहरुमा भाजपाले अग्रता लिइरहेको छ । तर, चुनावी प्रक्षेपणमा आँकलन गरेभन्दा मोदीको भाजपाले कम स्थानमा अग्रता हासिल गरिरहेको छ ।

प्रतिक्रिया