९ मंसिर २०८१, आइतबार | November 24, 2024

उपेन्द्र यादवलाई राजीनामा दिन प्रधानमन्त्री प्रचण्डले दिए दबाब


996
Shares

काठमाडौं, ३० वैशाख । प्रधानमन्त्री प्रचण्डले उपप्रधानमन्त्री उपेन्द्र यादवलाई राजीनामा दिन दबाब दिएका छन् । उनले राजीनामाको दबाबका लागि मधेश प्रदेश सरकारबाट आफ्नो दल नेकपा माओवादी केन्द्रका मन्त्रीहरुलाई राजीनामा दिन लगाएका छन् ।

विश्वस्त स्रोतका अनुसार प्रचण्डले उपप्रधानमन्त्री यादवलाई मार्ग प्रशस्त गर्न भनेका छन् । योसँगै यादवले राजीनामा दिने या नदिने चासो बनेको छ ।

यादव नेतृत्वको जसपा नेपाल फुटेपछि केन्द्र र प्रदेश सरकारहरुमा पनि असर परेको छ । प्रदेश सांसद र पालिका जनप्रतिनिधिहरु तानातानमा परेका छन् ।

प्रतिक्रिया