६ पुस २०८१, शनिबार | December 21, 2024

जहाजमा एक कीलो बेवारिशे सुन


913
Shares

काठमाडौं ६ वैशाख । पार्किङ्ग गरिएको जहाजको सिट पछाडिको पकेटभित्र एक कीलो सुन फेला परेको छ । यो घटना त्रिभुवत अन्तर्राष्ट्रिय विमानस्थलको हो जहाँ इन्डिगो एयरको पकेटमा बेवारिश अवस्थामा सुन फेला परेको हो ।

नयाँ दिल्लीबाट काठमाडौं आएको विमानमा सुन फेला परेको हो । बुधबारको यो घटनापछि सुन ल्याउने व्यक्तिको खोजी भइरहेको छ ।

सुन भारततर्फ तस्करी हुने गरेकोमा भारतबाट नेपाल आउनु रहस्यमयी बनेको छ ।

प्रतिक्रिया