२३ भाद्र २०८१, आइतबार | September 8, 2024

यी हुन् नेपालमा संस्कृतमा विद्यावारिधी गर्ने पहिलो मुस्लिम महिला


February 8, 2024
2.2k
Shares

काठमाडौं, २५ माघ । यी हुन् तवस्सुम सिद्दिकी । उनी नेपालमा संस्कृतमा विद्यावारिधी गर्ने पहिलो मुस्लिम महिला बनेकी छिन् ।

नेपाल संस्कृति विश्वविद्यालयबाट सिद्दिकीले यसै वर्ष विद्यावारिधी गरेकी हुन् । सिद्दिकीले विद्यावारिधीको विषय नेपालको हिन्दू र इस्लामिक वास्तुकलाको तुलनात्मक अध्ययन समकालीन नेपाली वास्तुकलामा यसको प्रभाव रहेको छ ।

प्रतिक्रिया