२३ भाद्र २०८१, आइतबार | September 8, 2024

भारत भ्रमणमा रहेका नेपाली सांसदहरुले गरे मुम्बईको क्रिकेट स्टेडियम अवलोकन


February 4, 2024
498
Shares

नयाँ दिल्ली, २१ माघ । भारत भ्रमणमा रहेका सांसदहरुको टोलीले मुम्बईस्थित वानखाडे क्रिकेट स्टेडियमको अवलोकन गरेका छन् । शनिबार उनीहरुले क्रिकेट स्टेडियम पुगेर अवलोकन गरेका हुन् ।

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादव नेतृत्वको टोलीले क्रिकेट विकासबारे पनि जानकारी लिएको थियो ।

भारतका विदेशमन्त्री एस जयशंकर नेपाल भ्रमणमा आउँदा नेपालमा क्रिकेटको विकासको प्रतिवद्धता जनाएका थिए ।

प्रतिक्रिया