बालेन साहलाई फुर्न थाल्यो कविता

काठमाडौं, २१ माघ । बालेन साह चर्चाको शिखरमा छन् । काठमाडौं महानगरपालिकाको मेयर बनेपछि उनी चर्चामा आइरहन्छन् । उनका कदमहरुले तरंग नै ल्याउँछ ।
पछिल्लो समय बालेनलाई कविता फुर्न थालेको छ । उनका कविताले व्यङ्ग्य दर्शाउँछन् । देश र शहरको हालतको चर्चा चलाउँछ ।
बालेन लेख्छन्ः