५ माघ २०८१, शनिबार | January 18, 2025

दलीय भागवण्डामा विवादास्पद व्यक्तिहरु न्यायाधीश नियुक्त


December 20, 2023
2.9k
Shares

काठमाडौं, ४ पुस । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा ६ जना न्यायाधीश नियुक्त गरेका छन् । बुधबार राष्ट्रपति कार्यालयले सूचना निकालेर चार न्यायाधीश र दुई वरिष्ठ अधिवक्ताहरुलाई न्यायाधीश नियुक्त गरिएको जानकारी गराएको हो ।

न्यायाधीश नियुक्त भएकामा सारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल र टेकप्रसाद ढुङ्गाना उच्च अदालतका न्यायाधीश हुन् । सुनिलकुमार पोखरेल र बालकृष्ण ढकाल वरिष्ठ अधिवक्ता हुन् ।

न्यायाधीश नियुक्त भएकामध्ये अधिकांश विवादास्पद छविका हुन् । नियुक्तिमा ठूलो आर्थिक चलखेल देखि दलीय भागवण्डाको खुलासा नेपाल पेनले गरेको थियो । संसदीय सुनुवाई समितिबाट सर्वसम्मत गर्न पनि दलीय भागवण्डा गरिएको खुलेको हो ।

न्यायालयमा कसैको स्वार्थपूर्तिका लागि कल्याण श्रेष्ठका इशारामा चल्छन् यी तीन संस्था

ओली-चोलेन्द्र रिझाएर टेरामेक्सकाण्डमा अख्तियार मिलाउन सनिललाई राजदूत

चोलेन्द्रले गरेका भर्ती देखि घूसकाण्डका नालीबेली

प्रधानन्यायाधीश बिकेनन् भने के के हुन पाउँँदैन

न्यायाधीश बनाउन करोडौंको डिल, विदेशसम्म दौडधूप

प्रतिक्रिया