७ आश्विन २०८१, सोमबार | September 24, 2024

चाँगुनारायणको खेलकुद विकासमा समर्पित रघु केसी


December 19, 2023
1.6k
Shares

सुरेन्द्रबहादुर खत्री सिलवाल, भक्तपुर । रघु केसी चाँगुनारायण नगरपालिकाको खेलकुद विकासमा समर्पित छन् । खेलकुदमा नाम समेत कमाइसकेका उनी चाँगुनारायणको खेल क्षेत्रलाई अब्बल देखाउने गरी खटिएका छन् ।

केसी भन्छन्ः चाँगुनारायण नगरपालिकाले छिट्टै एकपछि अर्को गरी खेलमा फड्को मार्नेछ । खेलमा समर्पित रहँदै आएकाले उनलाई चागुनारायण नगरपालिका भक्तपुरको खेलकुद विकास समितिको नगरसंयोजक बनाइएको छ ।

केसी एक्सनमा गएर काम देखाउने स्वभावका छन् ।समाजसेवामा सधैं अग्रसर रहने केसीले यसमै रमाउन सक्ने बताए ।

चाँगुले खेल क्षेत्रमा विभिन्न योजना ल्याएको छ । हरेक वर्ष विभिन्न कार्यक्रम चलाउन थालेको छ । केसीले योजनासहित खेलकुदको विकासका कार्यक्रमलाई मूर्त रुप दिने गरी काम बढाएका छन् ।

प्रतिक्रिया