१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

यी हुन् मन्त्रिपरिषद बैठकका निर्णय


December 1, 2023
166
Shares

काठमाडौँ, १५ मंसिर। सरकारले मंसिर ७ र १३ गते बसेको मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गरेको छ।

नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्ष पदमा सुवोधकुमार शर्मालाई मनोनयन गर्ने निर्णय भएको सरकार प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

प्रतिक्रिया