३ आश्विन २०८१, बिहिबार | September 20, 2024

हिन्दू स्वयंसेवक संघ नेपालको पूर्णकालिन वर्गले के निर्णय गर्ला


November 26, 2023
415
Shares

काठमाडौं, १० मंसिर । हिन्दू स्वयंसेवक संघ नेपालको पूर्णकालिक वर्ग चतराधाममा चलिरहेको छ । ८ देखि ११ सम्म चल्ने पूर्णकालिक वर्गमा संघमा पूर्णकालिकहरुले सहभागिता जनाइरहेका छन् ।

संघका सञ्चालक वेद प्रकाश, सह सञ्चालक कल्याण तिमिल्सिनालगायत पूर्णकालिन वर्गमा सहभागी छन् । पूर्णकालीन वर्गले भावी कार्यक्रमबारे महत्वपूर्ण निर्णय लिने बुझिएको छ ।

संघले हिन्दूत्वको सिद्धान्तमा टेकेर देशभर सक्रियता बढाएको छ । संघले हालैमात्र देशभर शिक्षावर्ग सकेको छ ।

प्रतिक्रिया