११ श्रावण २०८१, शुक्रबार | July 27, 2024

रायमाझीद्धारा नेपाली क्रिकेट टोलीलाई बधाई


November 3, 2023
0
Shares

काठमाडौं,१७ कात्तिक । राजनितिक विश्लेषक प्रकाश रायमाझीले नेपाली क्रिकेट टोली टी–२० विश्वकप प्रतियोगिताका लागि छनोट भएकामा बधाई दिएका हुन् ।

खेलाडीहरुलाई उदयीमान ताराहरुको संज्ञा दिंदै उनले लेखेका छन्,“आर्थिक अभाव र विभिन्न समस्याहरुको सामना गर्दै अघि बढिरहेको खेलकुद क्षेत्रका उदयीमान ताराहरु संग गर्ब बोध भएको छ ।” लेखक समेत रहेका रायमाझीले नेपाली टोलीको आगामी यात्रामा सफलताको कामना गरेका हुन् ।

उनले खेलाडीहरुको उचित जीवनयापनको व्यवस्थाको घोषणा गर्न समेत सरकारसँग माग गरेका छन् ।

‘नेपाली क्रिकेट टोलीले टी २० विश्वकप प्रतियोगितामा छनौट हुन सफल भएकोमा सर्वप्रथम क्रिकेट टोलीलाई धेरै धेरै बधाई छ एवं शुभकामना दिन चाहन्छु। नेपालीहरूको अन्तर्राष्ट्रिय जगतमा गौरव बढाउने खेलकुद क्षेत्रका सम्पूर्ण खेलाडीहरुका लागीयो खुसीको अवसरमा सरकारले उचित जीवनयापनको व्यवस्थको घोषणा गरोस । साथै आउँदा दिनहरु अझ जोश जागर श्रीवृद्धि होस् खेलकुद क्षेत्रमा भन्ने कामना गर्दछु। आर्थिक अभाव र विभिन्न समस्याहरुको सामना गर्दै अघि बढिरहेको खेलकुद क्षेत्रका उदयीमान ताराहरु संग गर्ब बोध भएको छ। लेखक तथा विश्लेषक : प्रकाश रायमाझी । ’–उनले विज्ञप्तीमा लेखेका छन् ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया