भूकम्पको धक्का

काठमाडौं, ५ कात्तिक । काठमाडौं उपत्यकामा भूकम्प गएको छ । आज विहान ७ बजेर ३९ मिनेटमा ५ म्याग्निच्युडको भूकम्पको धक्का महशुश भएको हो ।
भूकम्प मापन केन्द्रका अनुसार भक्तपुरको धादिङ केन्द्र भएर भूकम्प गएको हो । पछिल्लो समय देशका विभिन्न भागमा भूकम्प जाने क्रम देखिएको छ ।