३१ भाद्र २०८१, सोमबार | September 17, 2024

देश बर्बाद पार्ने ग्रान्ड डिजाइनमा ल्याइएको शिक्षा ऐनविरुद्ध शिक्षक नै आन्दोलनमा


September 16, 2023
0
Shares

काठमाडौं, ३० भाद्र । देशमा नयाँ पुस्ताका किशोरहरु पनि नबस्ने परिस्थिति विकास गर्ने ग्रान्डडिजाइनमा ल्याइएको शिक्षा ऐनको सर्वत्र विरोध भइरहेको छ । ऐनका कतिपय प्रावधानहरु देशको हितमा नभई विदेशीको स्वार्थमा देखिएका छन् ।

नेपाली भाषामाथि आक्रमण गर्ने उद्देश्यले शिक्षा ऐन ल्याइएको छ । यसविरुद्ध नेपाल शिक्षक महासंघले आन्दोलन नै घोषणा गरिसकेको छ ।

शिक्षकको अपमान गर्ने र पेशाबाट हात धुनुपर्ने गरी शिक्षा ऐन ल्याइएको छ । यसविरुद्ध आन्दोलन नरोकिने भन्दै नेपाल शिक्षक महासंघ आन्दोलन परिचालन कमिटी बागमती प्रदेशले विगतमा भएको मागहरु पूरा नभएसम्म पछि नहटेने स्पष्ट पारेको छ ।

प्रतिक्रिया