८ कार्तिक २०८१, बिहिबार | October 24, 2024

गौहत्या विरुद्ध देशभर लाखौं सडकमा


September 9, 2023
0
Shares

काठमाडौं, २३ भाद्र । गौहत्याको विरोधमा देशका प्रमुख शहरमा लाखौ सडकमा ओर्लिएका छन् । आज काठमाडौं, नारायणगढलगायत देशका प्रमुख शहरहरुमा प्रदर्शनको आव्हान गरिएकोमा लाखौं सडकमा ओर्लिएका हुन् ।

विश्व हिन्दू परिषद्का राष्ट्रिय संगठन सचिव प्रल्हाद रेग्मीले राजधानीको माइतीघरमा प्रदर्शनको आयोजना गरिएको जानकारी दिए ।

चितवनको नारायणगढमा पनि ठूलो संख्यामा मानिसहरु जम्मा भइसकेका छन् ।

शुक्रवार गौहत्याविरुद्धको मोटरसाइकल र्यालीमा हजारौं सहभागी भएका थिए । पछिल्लो समय गौहत्याविरुद्ध प्रदर्शनमा दशौं हजार निस्किन थालेपछि हिन्दूत्वविरोधी शक्तिहरुले आक्रोश पोख्न थालेका छन् ।

प्रतिक्रिया