२२ भाद्र २०८१, शनिबार | September 8, 2024

प्राज्ञिक विद्यार्थी परिषद् बुद्धभुमि नगर इकाईद्वारा एक दिवसीय अभ्यासवर्ग


0
Shares

काठमाडौं, १४ साउन । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल बुद्धभुमि नगर इकाईले एक दिवसीय अभ्यासवर्ग सम्पन्न गरेको छ । अभ्यासवर्गमा विभिन्न विषयमा प्रशिक्षण भएको थियो ।

परिषद्का केन्द्रीय सदस्य बाबुराम मरासिनी, लुम्बिनी प्रदेश सचिव आकृति कंडेल र लुम्बिनी प्रदेश सह संगठन सचिव हरिष बोहरालगायत सहभागी थिए ।
वर्गबाट बुद्धभुमि नगर इकाई पुनः गठन भएको छ ।

प्रतिक्रिया