४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

ललितपुर र भक्तपुरमा ८ घण्टा बिजुली आपुर्ति बन्द हुने


0
Shares

काठमाडौं, ५ साउन । भोलि (शनिबार) ललितपुर र काठमाडौंका केही स्थानमा ८ घण्टा बिजुली आपुर्ति बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरणको टेकु सबस्टेसनबाट आपूर्ति हुँदै आएको बिजुली बन्द हुने भएको हो ।

प्राधिकरणले एक सूचना जारी गरी साउन ६ गते बिहान ८ः३० बजेदेखि दिउँसो ४ः३० बजेसम्म बागमती फिडर अन्तर्गत सानेपा राममन्दी, गुसिंगाल, एडभान्स कलेज, अमरावती सानेपामा मोड, रेडियन्ट स्कुल क्षेत्रमा बिजुली आपूर्ति बन्द हुने जानकारी दिएको छ ।

सूचना हेरौं

 

प्रतिक्रिया