२२ भाद्र २०८१, शनिबार | September 8, 2024

इलाममा पिताम्बरले गरे श्रीमतीको हत्या पछि आत्महत्या


0
Shares

काठमाडौं, २२ असार । इलामका पिताम्बर खतिवडाले श्रीमतीको हत्या गरेर आत्महत्या गरेका छन् । जिल्लाको माइजोगमाई–२ टारसिंहका खतिवडाले श्रीमती राधिकाको हत्या गरी आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

पिताम्बरको राधिका पहिलो श्रीमती भएको बुझिएको छ ।

गएराति १० बजेतीर चिच्याएको आवाज सुनेपछि छिमेकीहरु घटना भएको घरमा पुुगेका थिए । राधिका कोठामा लडिरहेको अवस्थामा फेला परेपछि स्थानीयहरुले प्रहरीलाई खबर गरेका थिए । राधिकाको गालामा गहिरो चोट लागेको अवस्थामा थिइन् ।

पिताम्बर भने घरदेखि १ सय मिटर टाढा निबारोको रुखमा अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया