३ आश्विन २०८१, बिहिबार | September 20, 2024

‘दश हजार महिलासँग सेक्स सम्बन्ध राख्ने’ फुटबल खेलाडी


0
Shares

एजेन्सी, १४ असार । हजार महिलासँग सेक्स गर्नेको बारेमा त सुनेका छौं । तर, दश हजारसँग सेक्स सम्बन्ध राख्ने विरलै हुन्छन् ।

फुटबलर बेन्जामिन मेन्डीले दश हजार महिलासँग सेक्स सम्बन्ध राखेको विषय आएको छ । एकजना महिलालाई बलात्कारपछि उनले आफूले दश हजार महिलासँग सेक्स सम्बन्ध राखेको बोलेका हुन् ।

मेन्डीले आफूलाई बलात्कारपछि ठाडै यस्तो बोलेको ती महिलाले अदालतको सुनुवाईका क्रममा भनेकी छिन् । त्यतिबेला महिला २४ वर्षकी थिइन् । मेन्डीले २०२० मा बेलायतको आफ्नो निवासमा बलात्कार गरेको उनको भनाई छ ।

मेन्डीमाथि दुई महिलाले बलात्कारको आरोप लगाएका छन् । उनले दुवै अस्वीकार गरेका छन् । मेन्डी म्यानचेस्टर सिटीका डिफेन्डर थिए ।

प्रतिक्रिया