२३ भाद्र २०८१, आइतबार | September 8, 2024

हिन्दू स्वयंसेवक संघको भवनहरु धमाधम बन्दै, सुनसरीको दुहबीमा भवन निर्माणको शिलान्यास


0
Shares

काठमाडौं, १४ असार । हिन्दू स्वयंसेवक संघको भवनहरु देशका विभिन्न भागमा बनिरहेका छन् । केही भवनहरु बनिसकेका छन् । जसमध्ये सुनसरीको दुहबीमा भवन निर्माणको शिलान्यास भएको छ ।

दुहबीको भवन निर्माण शिलान्यासमा प्रमुख अतिथिका रुपमा दुहबी नगरपालिकाका मेयर वेद नारायण गच्छदार उपस्थित थिए । संघका राष्ट्रिय संघचालक कल्याण तिम्सिना एवं नगर संघचालक रमेशबाबु थापा, जिल्ला व्यवस्थापन प्रमुख राजकुमार रौनियार, भवन निर्माण समितिका अध्यक्ष ओम प्रकाश रौनियार उपस्थित थिए ।

प्रतिक्रिया