३१ भाद्र २०८१, सोमबार | September 17, 2024

सरकारीसरहकै तलब बोर्डिङका शिक्षकलाई दिन बालेनको निर्देशन


0
Shares

काठमाडौं, १४ असार । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले सरकारले तोकिदिएको तलब सरह निजी स्कुलका शिक्षकहरुलाई दिन निर्देशन दिएका छन् ।

आज एक सुचना जारी गर्दै साहले यस्तो निर्देशन दिएका हुन् । सामुदायिक विद्यालयका शिक्षकहरुले प्राप्त गर्ने अनुसारको तलब सुविधा संस्थागत विद्यालयका शिक्षकलाई पनि प्राप्त गराउन विद्यालयहरुलाई आग्रह गरेका हुन् ।

सरकारले तोकेको अनुसार तलब सेवा नपाए काठमाडौं महानगरको शिक्षा शाखामा सम्पर्क गर्न पनि शिक्षकहरुलाई आग्रह गरेको छ ।

प्रतिक्रिया