२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

हँसिया प्रहार गरी  बालकको हत्या 


0
Shares
स्याङजा, २ असार । अर्जुनचौपारी गाउँपालिका–६ सिंउडिबारी बस्ने ९ वर्षीय हर्षित देवकोटालाई हँसिया प्रहार गरी हत्या गरेको अभियोगमा एक किशोर पक्राउ परेका छन् । हँसिया प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २१ वर्षीय सुजन चुवाई (सुवेदी) लाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
सुजनले हँसिया प्रहार गरी हर्षितको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय स्याङजाबाट खटिएको प्रहरीले घटना पश्चात फरार रहेका सुजनलाई पुतलीबजार नगरपालिका १ बाट फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया