कांग्रेसले थप्यो महिला संघमा ५२ सदस्य (नामावलीसहित)

काठमाडौँ, ३१ जेठ । सत्तारुढ दल नेपाली कांग्रेसको भातृ संगठन महिला संघमा ५२ सदस्य थप भएका छन् । सभापति शेरबहादुर देउवाले मंगलबार महिला संघ केन्द्रीय तदर्थ कार्यसमिति विस्तार गरेका हुन्।
सभापति देउवाले गत साउन २६ गते सिरहाकी उषा राउत मिश्रलाई महिला संघको अध्यक्षमा मनोनित गरेका थिए ।
यी हुन मनोनित भएका सदस्यहरु :